नयाँ रोनाल्डो हुन सक्ने भनिएका यी २५ वन्डरकिडहरु अहिले कहाँ छन्?

क्रिस्टियानो रोनाल्डो एक फुटबल लेजेण्ड हुन् र धेरै युवा खेलाडीहरु उनिबाट प्रेरित हुने गर्छन। धेरैको सपना हुने गर्छ रोनाल्डो जस्तो खेलाडी बन्ने र धेरै पटक जब नयाँ युवा खेलाडी चम्किने गर्छ सो खेलाडी नयाँ रोनाल्डो वा नयाँ मेस्सी बन्ने धेरैको अनुमान हुन्छ।

२०१० देखि धेरै सो प्रकारका युवा खेलाडी आए जो नयाँ रोनाल्डो हुन सक्ने भनेर धेरैले अनुमान गरे। बेल, हजार्ड ति खेलाडी मध्ये हुन् जो नयाँ रोनाल्डो बन्ने धेरैको विश्वास रहेको थियो र ब्लीचर रिपोर्टले २५ खेलाडीको सुची तयार गरेको छ जो नयाँ रोनाल्डो बन्न सक्ने भनेर धेरैको विश्वास थियो।

२०१०मा यी खेलाडीहरु नयाँ रोनाल्डो बन्न सक्ने धेरैको विश्वास रहेको थियो र ति २५ वन्डरकिडहरु अहिले कहाँ छन् भनेर तलको सुचीमा हेर्न सक्नु हुने छ:-

Pavel Mamayev (Rostov)

Toni Kroos (Real Madrid)

Xherdan Shaqiri (Liverpool)

Gael Kakuta (RC Lens)

John Bostock (Toulouse)

Giovani dos Santos (America)

Theo Walcott (Southampton)

Steven Defour (KV Mechelen)

Jack Wilshere (free agent)

Alexis Sanchez (Inter Milan)

Leroy Fer (Feyenoord)

Josh McEachran (Birmingham City)

Alan Dzagoev (CSKA Moscow)

Samir Nasri (free agent)

Gareth Bale (Tottenham Hotspur/Real Madrid)

Stevan Jovetic (Monaco)

Jonjo Shelvey (Newcastle United)

Adem Ljajic (Besiktas)

Aaron Ramsey (Juventus)

Gai Assulin (Politehnica Iasi)

Jano Ananidze (free agent)

Sergio Canales (Real Betis)

Levan Kenia (Saburtalo)

Miralem Pjanic (Barcelona)

Eden Hazard (Real Madrid)