‘नयाँ मेस्सी’ हुने भनिएका यी २५ वन्डरकिड्सहरु अहिले कहाँ छन्?

लिओनेल मेस्सी फुटबलमा डेढ दशकदेखि नाप्ने उपकरण जस्तो बनेका छन्- धेरै उत्कृष्ट युवाहरु नयाँ मेस्सी बन्न सक्ने फुटबल फ्यान र विज्ञहरुले अनुमान गरेका छन्

बार्सिलोनाका सुपरस्टार फुटबलको लेजेण्ड हुन् र धेरै युवा खेलाडीहरु उनको फ्यान हुने गर्छन र उनिबाट प्रेरित हुने गर्छन र सो क्रममा धेरै युवा खेलाडी र मेस्सी बीच तुलना हुने गर्छन र नयाँ मेस्सी हुने भनेर चर्चा पनि हुने गर्छन र २०१० देखि यी २५ खेलाडीहरु नयाँ मेस्सी बन्न सक्ने बारे चर्चा भएको थियो तर आज यी खेलाडीहरु कंहा छन् भनेर यो सुचीले देखाउने छ।

ब्लीचर रिपोर्टले तयार गरेको यो सुचीले २०१० देखिका युवा खेलाडीहरु जो नयाँ मेस्सी बन्ने भनेर चर्चा भएको थियो ति खेलाडीहरु अहिले कता छन् भनेर देखाउने छ।

Pablo Piatti (Toronto FC)

Giannis Fetfatzidis (Al-Khor SC)

Sebastian Giovinco (Al Hilal)

Neymar (Paris Saint-Germain)

Pedro (Roma)

Erik Lamela (Tottenham Hotspur)

Nicolas Lodeiro (Seattle Sounders)

Javier Pastore (Roma)

Sotiris Ninis (Volos)

Marko Marin (Al-Ahli)

Bryan Ruiz (Alajuelense)

Philippe Coutinho (Barcelona)

Frank Acheampong (Tianjin Teda)

Jose Baxter (Memphis 901 FC)

Christian Eriksen (Inter Milan)

Bojan Krkic (Montreal Impact)

Kerlon (Retired)

Jean Carlos Chera (Retired)

Diego Buonanotte (Universidad Catolica)

Eduardo Salvio (Boca Juniors)

Alexis Sanchez (Inter Milan)

Reimond Manco (Binacional)

Nico Gaitan (Braga)

James Rodriguez (Everton)

Matias Defederico (Club Agropecuario Argentino)