नयाँ गोलकिपर भित्र्याउदै टोटेन्ह्याम

इङलिस क्लब टोटेन्ह्यामले नयाँ गोलकिपर भित्र्याउने पक्का भएको छ ।

क्लबले इङलिस गोलकिपर फ्रैसर फोर्स्टर भित्र्याउने भएको छ ।

साउथह्याप्टनका गोलरक्षकलाई टोटेन्ह्यामले फ्री-एजेन्टका रुपमा भित्र्याउने छन् ।

यद्यपि, फोर्स्टर टोटेन्ह्यामका दोस्रो रोजाइका गोलकिपर हुनेछन् । पहिलो रोजाईको गोलकिपर लोरिस क्लबको पहिलो रोजाईको खेलाडी हुन् ।

साउथह्याप्टनसंग सम्झौता सक्किएसंगै फोर्स्टर सित्तैमा उपलब्ध भएका हुन् ।