धेरै मोटो भएको कारण देखाउँदै साेलारी याे खेलाडीलाइ राख्यो बेन्चमा।

रियल म्याड्रिडका काेच साेलारीले सेभिल्ला विरूद्धको खेल मा निकै बाेल्द निर्णय लिएका थिए, उनले आफ्नो एक खेलाडी ओभर वेत भएको रिपोर्ट आएपछि त्यो खेलाडीलार्इ उनले बेन्च मा राखे।
रियल म्याड्रिडले शनिबार सेभिल्लालाई २-० ले हरायो र त्याे खेलमा रियलका एक महत्वपूर्ण खेलाडी भने बेन्चमा सिमित थिए।


पत्रकार José Ramón de la Morenaका अनुसार साेलारीले मार्सेलोकाे वजन धेरै भएको कारणले उनलाई नखेलाइ बेन्चमा राखिएकाे बताएका छन्।
पत्रकार José Ramón de la Morenaका अनुसार रियलकाे क्लब डक्टरले मार्सेलोकाे वजन ६ किलाे बढी रहेको तथ्याङ्क दिएको छ।