धनगढीका रवी ओड बने नेपाल आईडल सिजन २ को बिजेता

धनगढीका रवी ओड बने नेपाल आईडल सिजन २ को बिजेता।

नेपाल आईडल सिजन २ को बिजेता धनगढीका रवी ओड बनेका छन् । नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकको मैदानमा भएको फाईनलमा अरु ३ जनालाई पछी पर्दै दर्शकको भोट अनुसार ओड बिजेता बनेका हुन् ।

झापाकी अश्मिता अधिकारी चौथो भएकी छिन् । त्यस्तै झापाका सुमित पाठक तेस्रो भए । पोखराका बिक्रम बराल दोस्रो भएका थिए ।

बधाई छ धनगढीका रवी ओडलाइ ।