दुवै रोनाल्डो र मेस्सीका साथ खेल्न पाएका यी खेलाडीहरू

मेस्सी र रोनाल्डो दुवै फुटबलको सुपरस्टार हुन् र दुई मध्ये एक सँग भए पनि खेल्ने धेरैको इच्छा हुने गर्छ तर केही भाग्यमानी खेलाडीहरू छन् जसले दुवैको साथ खेल्ने मौका पाएका छन्। हाल मेस्सी पिएसजी गए पछि रामोस, नाभास र डि मारिया क्लब स्तरमा मेस्सी र रोनाल्डो दुवै सँग खेलेका खेलाडीहरूको सुचीमा पुग्ने भएका छन्

हाल सम्म मेस्सीको टिम अर्जेन्टिनाको राष्ट्रिय टिम र बार्सा रहेको छ भने रोनाल्डोले पोर्चुगल राष्ट्रिय टिम पछि युभे, रियल र म्यानचेस्टर युनाइटेडबाट खेलेका छन् र सो क्रममा १९ खेलाडीहरू छन् जसले दुवै सुपरस्टारको साथ खेल्ने अवसर पाएका छन्।

Sergio Ramos
Real Madrid/PSG

Keylor Navas
Real Madrid/PSG

Fernando Gago
Real Madrid/Argentina national team

Gabriel Heinze
Manchester United/Messi’s colleague for La Albiceleste.

Gerard Pique
Manchester United/Barcelona

Angel Di Maria
Real Madrid/Argentina national team

Carlos Tevez
Manchester United/Argentina national team

Paulo Dybala
Juventus/Argentina national team

Gonzalo Higuain
Juventus/Argentina national team

Henrik Larsson
Barcelona/Manchester United

Nelson Semedo
Portugal National Team/Barcelona

Ezequiel Garay
Real Madrid/Argentina national team

Deco
Portugal National Team/Barcelona

Martin Caceres
Barcelona/Juventus

Miralem Pjanic
Juventus/Barcelona

Arthur Melo
Juventus/Barcelona

Achraf Hakimi
Barcelona/PSG

Francisco Trincao
Portugal National Team/Barcelona