दिमित्री पायेतले गरे यस्तो अविश्वसनीय गोल (VIDEO)

दिमित्री पायेतले सेन्ट-इटिएन बिरुद्ध निकै उत्कृष्ट र अविश्वसनीय गोल गरेका छन्।

ओलम्पिक डे मार्से क्लबका स्टार पायेतले निकै गार्हो स्थानबाट गोल गरेका छन्। । डिफेन्डरलाई पछि पार्दै उनले डि-बक्स भित्रबाट निकै गार्हो पोजिसनबाट गोल गरे।

३२ वर्षका स्टारको गोलमा सामाजिक संजालमा धेरैले प्रशंसा गरे।

दिमित्री पायेतले प्रिमियर लिगमा पनि खेलेका छन् र उनि उनको उत्कृष्ट फ्री किक प्रतिभाको लागि चर्चित छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ