दिएगो कोस्टाले एतलेटिको म्याड्रिड छाडेका छन। उन्ले क्लबलाई आफ्नो सम्झौता रद्द गर्न आग्रह गरे पछि क्लब छाडेको हो। एत्लेटिको म्याड्रिडले प्रेस बिज्ञपतिमा उन्को सम्झौता रद्द गरिएको उल्लेख छ।
लुइस सुआरेजको आगमनसंगै क्लबमा बरियताको आधारमा तल परेका थिए। सिमेओनेले जाओ फिलेक्स र सुआरेजलाई पहिलो रोजाइमा खेलाउदै आएका छ्न।
उन्ले पटक पटक ब्याक्तीगत कारणले छोड्न चाहेको बताए पनि पहिलो रोजाइमा नपरेको कारण छोड्न चाहेको बिज्ञहरुको आकलन रहेको छ।