दशकको ‘वर्ल्ड बेस्ट मेन्स टीम’को घोषणा आईएफएफएचएसले गरेको छ। पछिल्ला १० बर्षदेखि संसारको सब भन्दा उत्कृष्ट खेलाडीहरु समावेश गरेर आईएफएफएचएसले टिम लाइन अप बनाएको हो।

सो सुचीमा धेरै स्टार खेलाडीहरु रहेका छन् भने धेरै स्टार खेलाडीहरुको अनुपस्थित पनि रहेको छ। पछिलो १० वर्षमा खेलाडीहरुको उपलब्धि र प्रदर्शनको आधारमा सो टिम तयार गरिएको आईएफएफएचएसले बताए।
२०११-२०२०को सबैभन्दा उत्कृष्ट स्टार्टिंग एलेवेन टिममा समावेस भएका खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस्:-‘
GK: Manuel Neuer
RB: Philipp Lahm
CB: Sergio Ramos
CB: Virgil van Dijk
LB: Marcelo
CM: Toni Kroos
CM: Andres Iniesta
CM: Luka Modric
FW: Cristiano Ronaldo
FW: Robert Lewandowski
FW: Lionel Messi