दशकको सबैभन्दा उत्कृष्ट स्टार्टिंग एलेवेन सार्वजनिक

दशकको ‘वर्ल्ड बेस्ट मेन्स टीम’को घोषणा आईएफएफएचएसले गरेको छ। पछिल्ला १० बर्षदेखि संसारको सब भन्दा उत्कृष्ट खेलाडीहरु समावेश गरेर आईएफएफएचएसले टिम लाइन अप बनाएको हो।

Credit: IFFHS

सो सुचीमा धेरै स्टार खेलाडीहरु रहेका छन् भने धेरै स्टार खेलाडीहरुको अनुपस्थित पनि रहेको छ। पछिलो १० वर्षमा खेलाडीहरुको उपलब्धि र प्रदर्शनको आधारमा सो टिम तयार गरिएको आईएफएफएचएसले बताए।

२०११-२०२०को सबैभन्दा उत्कृष्ट स्टार्टिंग एलेवेन टिममा समावेस भएका खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस्:-‘

GK: Manuel Neuer

RB: Philipp Lahm

CB: Sergio Ramos

CB: Virgil van Dijk

LB: Marcelo

CM: Toni Kroos

CM: Andres Iniesta

CM: Luka Modric

FW: Cristiano Ronaldo

FW: Robert Lewandowski

FW: Lionel Messi