थ्री स्टार क्लब र ब्रीगेड ब्वाइज क्लब बिचको खेल लाइभ हेर्नुहोस (LIVE)

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले भइरहेको ललितपुर डर्बी थ्री स्टार क्लब र ब्रीगेड ब्वाइज बिचको खल १२ बजे सुरु भएको हो ।

छैठौं स्थानमा रहेको थ्री स्टारको ७ अंक रहेको छ भने साथौ स्थानमा रहेको ब्रीगेड ब्वाइजको ६ अंक रहेको छ ।

खेलमा थ्री स्टार क्लबले १५ औं मिनेटमा गोल गर्दै १-० को अग्रता बनाउन सफल भएको छ ।

खेल लाइभ हेरौ: