थ्री स्टार क्लब र जावलाखेल युथ क्लब बीचको खेल लाइभ हेर्नुहोस

उपाधी दाबेदार रुस्लान थ्री स्टारले जावलाखेलसंग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गरिरहेको छ ।

राष्ट्रिय टिमका खेलाडी बिक्रम लामाको कप्तानिमा रहेको थ्री स्टारले ३ अंक खोस्ने दाउमा हुनेछ ।

खेल लाइभ हेर्नुहोस: