रुस्लान थ्री स्टार क्लब को अफिसियल फ्यान क्लब WE ARE STARS को वार्षिक साधरण सभा बाट कृष्ण कार्कीको अध्यक्षतामा नौ कार्यसमिती चयन गरेको छ ।
जसमा उपाध्यक्षमा बिकास मल्ल सचिबमा झलक शर्मा कोषाध्यक्षमा सुरज महर्जन र सदस्यहरुमा सुशिल ओझा, सुलभ सिंह अधिकारी , बिक्रम न्यौपाने, टेरेशा क्षेत्री र एलेक्स डागी रहनु भएको छ ।
शनिबार काठमाण्डौको प्रर्दशनी केन्द्रमा भएको सो भेलाले सबैलाई सर्बसम्मती मा चयन गरेको हो ।