त्रिभुवन आर्मीलाई शीर्ष स्थानमा जाने अवसर, आर्मी र सरस्वती बीचको खेल लाइभ हेर्नुहोस

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अहिले त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लब बिच खेल भइरहेको छ ।

लिगको अन्तिम स्थानमा रहेको सरस्वती युथ क्लबले चौथौ स्थानमा रहेको त्रिभुवन आर्मीको सामना गरिरहेको छ ।

आर्मीले यो खेल जिते लिगको शीर्ष स्थानमा उक्लने छ भने सरस्वती क्लबले जिते रेलिगेसन जोनबाट सुरक्षित रहने छ ।

खेल लाइभ हेर्नुहोस: