आठौं डिभिजनको टिम बिरुद्ध ‘त्याप-इन’ गोल गर्दै एम्बाप्पे जस्तो सेलिब्रेट गरे पछि टोटनह्यामका खेलाडी कार्लोस भिनीसियासको फ्यानहरुले ट्रोल गरेका छन्।
Mbappe vs Argentina in World cup
Trent vs Leicester in the Prem
Martinelli vs Chelsea in the Prem
Vinicius vs 8th tier part timers pic.twitter.com/eTLQZHKis5
— Rock head (@RockheadFury) January 10, 2021
एफ ए कपमा टोटनह्यामले आठौं डिभिजनको टिम मरिन्स बिरुद्ध खेलेको थियो। उक्त टिम निकै ‘एमेच्योर’ थियो भने धेरै जस्तो खेलाडी प्लम्बर, वेटर र अन्य सामान्य काम गर्नेहरु रहेका थिए।
Doing the Mbappe celebration after scoring against a 20-year lad who works in Sainsbury’s. Top shithousery from Vinicius there. pic.twitter.com/EZTjHUfIQr
— No Context Scouse (@NoContextScouse) January 10, 2021
सो खेल स्पर्सले ५-०ले जितेको थियो भने २४ मिनेटमा कार्लोस भिनीसियासले पहिलो गोल गरेका थिए। उनले सो गोल निकै सजिलैसँग गरेका थिए र गोल पछि उनले पिएसजीका स्टार एम्बाप्पे जस्तै सेलिब्रेट गरे र सो पछि उनको धेरै आलोचना र ट्रोलहरु भएको छ।
How many times would Carlos Vinicius have scored on this Steelers defense? pic.twitter.com/uYIut7GpxD
— Men in Blazers (@MenInBlazers) January 11, 2021
एमेच्योर टिम बिरुद्ध गोल गरे पछि विश्वकप जितेको जस्तो उनले सेलिब्रेट गरेको भन्दै एक फ्यानले ट्वीटरमा उनको ट्रोल गरे।
अन्य धेरैले उनको आलोचना वा ट्रोल गरेका थिए। कार्लोस भिनीसियासले सो खेलमा ह्याट्रिक गरेका थिए भने स्पर्सले सो खेल ५-०ले जितेको थियो।