‘तिम्रो समय सक्यो रोनाल्डो, अब अमेरिका तिर लाग्दा हुन्छ’

एथलेटिको बिरुद्ध हारेर पछि एक दर्शकले रोनाल्डोलाई उच्च स्तरमा समय सकेको र अमेरिकन लिग एमएलएसमा जान भनेका छन् ।

आइतबार भएको खेलमा युभेन्ट्स एथलेटिको म्याड्रीडसंग २-१ ले पराजित भएको थियो र रोनाल्डोले सो खेलमा खासै केहि गर्न सकेको थिएन ।

एक दर्शकले आफ्नो सामाजिक संजाल मार्फत रोनाल्डोलाई अमेरिकाको लिग एमएलएसमा जान भन्दै मजाक उदाएको छ ।

के रोनाल्डोको समय साच्चिकै सकेकै हो त?