रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र उनको बोर्डले क्लबका तिन खेलाडीहरु सर्जियो रामोस, लुका मोड्रिक र लुकास भाज्क्वेज संग नयाँ सम्झौताको वार्तामा तत्काल नफर्किने भएको छ। खबर अनुसार जनवरी सम्म नयाँ सम्झौताहरू बारे रियल छलफलमा फर्किने छैन।
Real Madrid are not in a hurry to renew the contracts of Sergio Ramos, Lucas Vázquez and Luka Modrić, and will not even study the matter at least until January, despite the fact that the trio will be free to talk to other clubs in around two weeks time. [AS] pic.twitter.com/JiBR5maE36
— RMOnly (@ReaIMadridOnly) December 14, 2020
सर्जियो रामोस, लुका मोड्रिक र लुकास भाज्क्वेजको जूनमा क्लब संग सम्झौता अन्त्य हुने छ, यसको मतलब उनीहरूले जनवरी १ देखि अन्य क्लब संग सम्झौताको बारे छलफल गर्न सक्ने छन्।
हाल क्लब र ति खेलाडीहरु बीच सम्झौता विस्तार बारेको कुरा सफल हुन सकेको छैन।रियलले खेलाडीको सम्झौताको बारे हतार नगर्ने खबर छ र स्पेनको फ्लोरेन्टिनो र उनका बोर्ड नयाँ करारका शर्तहरू छलफल गर्न अघि उनीहरूले सबै राजस्व अनुमानहरू विचार गर्न आफ्नो समय लिन चाहन्छन्।