तथ्याङ्कहरूको अनुसार यो सिजन म्यान्चेस्टर युनाइटेडको डिफेन्स सिटिको भन्दा उत्कृष्ट

यस सिजनको प्रीमियर लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो चिर प्रतिद्वन्द्वीलाई पछि परेको छ । StatsBombको अनुसार गत सिजनको प्रिमियर लिग विजेता सिटिको भन्दा युनाइटेडको डिफेन्स यो वर्ष उत्कृष्ट छ ।

StatsBombको अनुसन्धानको अनुसार म्यान्चेस्टर सिटिको डिफेन्स दोस्रो स्थानमा छ र युनाइटेडले सिटिको डिफेन्सलाई पछि परेको छ।

StatsBombको ले डाटाहरु कम्पाइल गरि तथ्याङ्कहरू निकालेको छ जस्ले युनाइटेडको डिफेन्स अरु १९ टोलि भन्दा राम्रो रहेको देखाएको छ।