च्याम्पियन्स लिगमा अन्तिम १६को खेलको पहिलो लेगमा युभेन्टसले पोर्तो विरुद्ध २-१को हारको सामना गर्यो र उक्त खेल युभेका स्टार रोनाल्डोको लागि बिर्सनलायक रह्यो।
ARE.
YOU.
SERIOUS.#PortoJuventus pic.twitter.com/p1Ne6kW5l6— Tancredi Palmeri (@tancredipalmeri) February 17, 2021
हाल उक्त खेलमा युभेको खराब प्रदर्शनको चर्चा हुँदै गरेको छ भने रोनाल्डोको ड्रीबल प्रयास आफ्नै टिम मेटको कारण हास्यास्पद रूपमा असफल भएको भिडियो भाइरल हुँदै गएको छ। रोनाल्डो बल अगाडी बढाउने क्रममा थिए भने एलेक्स सान्द्रोले उनको अगाडी थिए र रोनाल्डो आफ्नै टिम-मेट सँग ठोक्किन पुगे र बल पोर्तोका खेलाडीले प्राप्त गरे।
MANAFÁ TIRA O RONALDO DO BOLSO PFV HÁ FAMÍLIAS A CHORAR 😭😭😭 pic.twitter.com/cvjLcU7hxQ
— LPDD (@ligaptdadepre) February 17, 2021
उक्त खेलमा युभेन्टसका खेलाडीहरुको प्रदर्शन खराब रहेको थियो भने रोनाल्डोको लागि पनि सो खेल राम्रो रहने, उनले खेलको क्रममा धेरै गल्तीहरू गरेका थिए जुन हाल भाइरल हुँदै गएको छ।
Ronaldo is Greatest Player on Earth 😍😍pic.twitter.com/YhFnx6PCzp
— Roviel 😏 (@ObongRoviel) February 17, 2021
डि-बक्समा बल अगाडी लाग्ने क्रममा उनले आफ्नो ‘ट्रेड-मार्क’ स्किल स्टेप ओभर गर्ने क्रममा उनी असफल भएका थिए भने बल सट हान्ने क्रममा उनले बल मिस गरेको थिए हाल सो भिडियोहरू भाइरल हुँदै गएको छ।