डेम्बेले गेटाफेबिरुद्धको खेल गुमाउने

एजेन्सी, रोनाल्ड कोम्यानले ला लिगा अन्तर्गतको गेटाफेविरुद्ध खेल्ने टोलिको घोषणा गरेको छ। टोलिमा ओस्माने डेम्बेलेलाई समाबेश गरिएको छैन।

उन्लाइ कम्मरमा चोट लागेको कारण टिममा नसमेटेको बुझिएको छ।

अर्को स्ट्राइकर मार्टिन ब्रैट्वेट जोर्नीको चोटका कारण टिममा रहिएको छैन। उनी यसै हप्ता प्रशिक्षणको दौरान घाइते हुनपुगेको थियो।

त्येस्तै मर्लिम पियानिक, रिकवि पिउग, जुनियर फिर्पो र मथियुस फर्नान्डेज सबैलाई टोलिमा स्थान दिइएको छैन।