“डेभिड सिल्भा प्रबन्धक बन्ने योग्य छन्”

म्यान्चेस्टर सिटीका प्रबन्धक पेप गार्डियोला भन्छन् कि डेभिड सिल्भासँग प्रबन्धक बन्ने क्षमता छ।

सिल्भाले यो सिजन पछि क्लब छोड्ने छन्, उनले सिटीमा १० बर्ष बिताएका छन्।

“मलाई मन पर्छ र हामीलाई येस्तै खेलाडीहरू पिचमा चाहिन्छ-अनुभवी, बुद्धिमानी – जसले खेल देख्छन्, हामीलाई त्यो चाहिन्छ। गार्डियोलाले भने।

“डेभिडले के गर्छन भनेर, मलाई थाहा छैन, तर राम्रो हुने छ, यदि उनी प्रबन्धक बन्ने हो भने।

“केही दिन अघि उनले म्यानचेस्टर सिटीको लागि ३०० औं प्रिमियर लिग खेल खेले।

“ऊसँग क्षमता छ,उनि बुद्धिमान छन्, डेभिड सिल्भा प्रबन्धक बन्ने योग्य छन्”