डेब्यु खेलमा मनिषको यस्तो उत्कृष्ट डेब्यु गोल (भिडियो)

अन्तरास्ट्रिय मैत्रीपुर्ण खेल अन्तर्गत नेपाल र इराक बिचको खेलमा नेपालले ६-२ को फराकिलो हार बेहोर्नपुग्यो ।

खेलको ७ औं मिनेटमा पहिलो गोल खान पुगेको नेपालले २-१ को अग्रता समेत बनाएको थियो तर त्यो अग्रता केही समयको लागि मात्र रह्यो ।

डेब्यु खेल खेलेका मनिष डाङ्गीले नेपालका लागि यस्तो उत्कृष्ट गोल गरे, भिडियो हेर्नुहोस: