डि लिग्टको विषयमा धैर्य गुमाउदै बार्सिलोना

आयाक्सका डिफेंडर डि लिग्ट क्लब छोड्ने क्रममा रहेका छ तर उनले अब कुन क्लबबाट खेल्ने भनेर केहि खुलेको छैन र उनले केहि निर्णय पनि स्पष्ट गरेक छैनन्। डी लिग्टले बार्सिलोनाको लागि साइन गर्ने कुराहरु आउंदै गर्दा लिग्तको प्रतिक्रियाको ढिलो सुस्तीको कारण बार्सिलोना असन्तुष्ट रहेको खुलेक छ।

डि लिग्टलाइ बार्सिलोनाले साइन गर्ने धेरै आतुर रहेको छ तर डी लिग्तले राम्रो संग प्रतिक्रिया अगाडी नबढाए पछि बार्सिलोनाले आफ्नो धैर्य गुमाउदै गएको कुरा आएको छ।


डी लिग्तको लागि एज्याक्स संग बार्सिलोनाको सम्झौता भए पनि डी लिग्तले व्यक्तिगत सम्झौताको प्रक्रिया अगाडी बढेको छैन।डी लिग्तलाइ साइन गर्ने धेरै क्लबले चासो देखौन्दै आएको छ र डी लिग्तकोले भने आफु कुन क्लबमा जाने बारे पुष्टि गरेका छैनन्। उनको लागि पी अस जी र युभेन्टस जस्तो क्लबबाट प्रस्ताव आउने क्रम जारी छ।