डि लिग्टलाई साइन गर्न युभेन्टस धेरै नजिक

युभेन्टस, डी लिग्टलाइ साइन गर्ने धेरै नजिक पुगेको खबर आएको छ। पीअसजीलाइ इनकार गर्दै र बार्सिलोना संग उनको व्यक्तिगत समझौता नमिले पछि उनि युभेन्टस जाने भएको छ। खबर आएको छ अहिले युभेन्टस र डी लिग्ट बीच सर्तहरूको छलफल हुदै छ र डी लिग्टलाइ साइन गर्ने धेरै नजिक युभेन्टस। Sky Italiaको अनुसार युभेन्टस र लिग्त बीच प्रारम्भिक सम्झौताको सहमति भैसकेको छ।


युभेन्टसले उनलाई €५० मिलियन र €१० मिलियन बोनसको प्रस्ताव राखेको खुलेको छ जुन अजाक्सले मागेको( €७५ मिलियन)  भन्दा कम हो र र युभेन्टसले रकम बढाएर फेरी प्रस्ताव राख्ने भनेर खुलेको छ।