“डी लिग्टलाइ थाहा छ कि उनलाई म बार्सिलोनामा देख्न चाहन्छु”- डी जोंग

बार्सिलोनाका नयाँ खेलाडी डी जोङ्गले पूर्वी टिममेत डी लिग्टलाइ बार्सिलोनामा आउन आग्रह गरेका छन्। डी लिग्ट क्लब छोड्ने क्रममा रहेका छन् भने उनको माथि बार्सिलोनाले आफ्नो नज़र राख्दै आएको छ। होल्यान्डको इङ्गल्याण्ड बिरुद्धको जित पछि उनले अन्तर्वार्तामा सो कुरा बारे बोलेको थिए।


“म आशा गर्दा छु कि डी लिग्ट पनि बार्सिलोनामा आउने छन् भनेर”- डी जोंग

“अवश्य पनि हामी बीच सो अवश्यमा धेरै कुराहरु भएको छ, तर निर्णय लिनु उहाँमाथि माथि छ मैले उनलाई बल गर्न मिल्दैन”

“उनको निर्णयमा उनको परिवारको संगको पनि सहमति हुन पर्छ तर उनलाई थाहा छ कि म उनलाई आफु संग बार्सिलोनामा देख्न चाहन्छु”