डि लिग्ट र युभेन्टसको कुरा नमिल्दा बार्सिलोनाले मौकाको फाइदा उठाउन सक्ने

बार्सिलोनाले डि लिग्टलाइ साइन गर्न हार मानि सक्दा फेरी पनि डि लिग्टलाइ बार्सिलोनाले साइन गर्न नयाँ पाएको छ। डि लिग्ट युभेन्टस जाने कुरा आउंदै गर्दा क्लब र लिग्टको सम्झौता भने सफल हुन सकेको छैन। बार्सिलोना अजाक्सले मागेको ७५ मिलियन तिर्न तयार छ, तर युभेन्टसले अजाक्सको सामु ६५ मिलियनको प्रस्ताव राखेको छ जुन अजाक्स अस्विकार गर्दै आएको छ।

तर युभेन्टस र डि लिग्ट बीचको व्यक्तिगत सम्झौता भने मिलि सकेको छ जुनमा बार्सिलोना असफल भएको थियो। युभेन्टस संग अजाक्सको कुरा नमिल्दा बार्सिलोनाले मौकाको फाइदा फेरी प्रस्ताव राख्न सक्ने कुरा आएको छ। युभेन्टस पनि उक्त कुरामा सचेत रहेको छ र नयाँ प्रस्ताव पठाउने क्रममा छ।