डि मारिया ठप एक बर्ष पिएसजीमै रहने

एजेन्सी, पेरिस सेन्ट जर्मेनले मिडफिल्डर एङेल डि मरियाको सम्झौता अर्को एक सिजनको लागि नविकरण गरेको छ।

अर्जेन्टिनाको अन्तर्राष्ट्रिय स्टारले नया सम्झौतामा हस्ताक्षर गरेको हो। उन्को सम्झौता अर्को सिजनको अन्तिममा सकिने छ। यद्यपि, सम्झौतामा अर्क ठप एक बर्ष गर्न सक्ने उल्लेख गरेको छ।

म्यान्चेस्टर युनाईटेडबाट पिएसजी आए देखि डि मारियाले पिएसजिका लागि १६ वटा उपाधी जितेका छन।

उन्ले टिमका लागि २४८ खेल खेल्दै ८६ गोल र ९९ अस्सिट प्रदान गरेका छन।

त्येस्तै पिएसजी किलियन एम्बाप्पे, नेय्मार, बेर्नाट जस्ता मुख्य खेलाडिलाई पनि नया सम्झौतामा बाध्न चाहन्छन्।