मेस्सीले आफ्नो क्यारियर धेरै गोल गरेका छन् र धेरै आश्चर्यजनक र उत्कृष्ट गोल पनि उनले गर्दै आएका छन्। ३३ बर्सका स्टारले डि-बक्स बाहिरबाट पनि धेरै गोल गरेका छन् र उनलाई सो शैलीको गोल गर्न धेरै मन पर्ने जस्तो देखिन्छ।
उनले आफ्नो क्लब र राष्ट्रिय टोलीको खेलहरुमा धेरै पटक डि-बक्स बाहिरबाट उत्कृष्ट गोलहरु गरेका छन् र एक फ्यानली उनले डि-बक्स बाहिरबाट गरेको सबै उत्कृष्ट गोलहरुका संकलन भिडियो बनाएका छन्, जुन तल हेर्न सक्नु हुने छ।
No one can score from outside the box like Leo Messi 🤯 pic.twitter.com/0QgLt2NIX1
— MC (@CrewsMat19) October 13, 2020
ट्विटरमा @tiniademaj10 नामक फ्यानले मेस्सीले डि-बक्स बाहिरबाट गरेको गोलहरुको कम्पाइल भिडियो बनाएका हुन् र जसमा उनले गरेको डि-बक्स बाहिरबाट सबै गोल रहेको छ र सो भिडियोले मेस्सीको उत्कृष्ट प्रतिभा देखाउँदछ।