डि-बक्स बाहिरबाट ग्रिजम्यानको यस्तो उत्कृष्ट ‘भलि’ गोल

लालिगामा बार्सिलोना र ओसासुना बीचको खेलमा ग्रिजम्यानले निकै ‘भलि’ गोल गरे। पहिलो हाफ अन्त्य हुन केहि समय बाकी हुँदा डि-बक्स बाहिरबाट ग्रिजम्यानले निकै उत्कृष्ट ‘भलि’ गोल गरेका थिए।

 

सो समय बार्सा १-०ले अघि थियो र ग्रिजम्यानले उत्कृष्ट गोल गर्दै बार्साको अग्रता २-० बनाए। ग्रिजम्यानले डि-बक्स बाहिर बल पाए र सो बललाई उनले निकै उत्कृष्ट भलि शत हान्ने जुन रोक्न गोलकिपरको लागि असम्भव रह्यो र

खेलमा बार्सिलोनाले ४-० को सहज जित निकालेको थियो । ओसासुनामाथिको जितमा मेस्सीसँगै मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरेका थिए । खेलपछि सामाजिक संजालमा पनि मेस्सीले आफू र म्याराडोनाको तस्बिर जोडेर ‘सधैं सम्झिरहेने छौं‘ लेखेका छन् ।

हृदयघातका कारण गत बुधबार महान अर्जेन्टिनी महान् फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको थियो । विश्व फुटबलकै महान् मध्यमा गनिने म्याराडोनाले सन् २०१० मा अर्जेन्टिनाको विश्वकप टोलीमा प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । मेस्सी र म्याराडोना बीच व्यक्तिगत सम्बन्ध पनि सुमधुर