
इन्टर मिलानका स्ट्राइकर रोमलु लुकाकूका एजेन्टले खुलासा गरे कि युभेन्टसका स्टार डिबाला म्यानचेस्टर युनाइटेड जान धेरै नजिक थिए।
डिबाला लुकाकूका प्रतिस्थापन को रूप मा यूनाइटेड सामेल हुन धेरै नजिक थिए।
“यो सत्य हो, यो स्थानान्तरण हुने क्रममा थियो,” फेडेरिको पास्टोरेलोले टट्टोसपोर्टलाई कबूल गरे।
“उनि यूनाइटेडमा लुकाकूका विकल्पको रुपमा जाने कुरा थियो तर सफल भएन।
डिबाला र युभेन्टसको बारे प्रस्न गर्दा उनले भने: “मलाई भित्री अवस्थाबाट थाहा छैन किनकि म उनको एजेन्ट होइन, तर मलाई लाग्छ डिबाला युभेमा राम्रो गर्दै छन्।