“डिबाला प्रिमियर लिग क्लबमा जाने धेरै नजिक थिए”

Juventus' Argentine forward Paulo Dybala celebrates after scoring a penalty during the Italian Cup (Coppa Italia) round of 16 football match Juventus vs Udinese on January 15, 2020 at the Juventus stadium in Turin. (Photo by Isabella BONOTTO / AFP) (Photo by ISABELLA BONOTTO/AFP via Getty Images)

इन्टर मिलानका स्ट्राइकर रोमलु लुकाकूका एजेन्टले खुलासा गरे कि युभेन्टसका स्टार डिबाला म्यानचेस्टर युनाइटेड जान धेरै नजिक थिए।

डिबाला लुकाकूका प्रतिस्थापन को रूप मा यूनाइटेड सामेल हुन धेरै नजिक थिए।

“यो सत्य हो, यो स्थानान्तरण हुने क्रममा थियो,” फेडेरिको पास्टोरेलोले टट्टोसपोर्टलाई कबूल गरे।

“उनि यूनाइटेडमा लुकाकूका विकल्पको रुपमा जाने कुरा थियो तर सफल भएन।

डिबाला र युभेन्टसको बारे प्रस्न गर्दा उनले भने: “मलाई भित्री अवस्थाबाट थाहा छैन किनकि म उनको एजेन्ट होइन, तर मलाई लाग्छ डिबाला युभेमा राम्रो गर्दै छन्।