डिएगो कोस्टा साइन गर्न खोज्दै इंग्लिश प्रीमियर लीग टिम

डिएगो कोस्टा फेरी पनि इंग्लिश प्रीमियर लीगमा खेल्न सक्ने भएका छन्। उनि आफ्नो टोलि एटलेटिको म्याड्रिड छोड्न सक्ने छन् र फेरी इंग्लिश प्रीमियर लीग टिम जोइन हुन सक्ने सम्भावना रहेको खुलेको छ।


प्रीमियर लीको टिम एवर्टनले डिएगो कोस्टा साइन गर्न सम्भावनाहरुको निरीक्षण गर्दै आएको खुलेको छ। खबर अनुसार एवर्टनका मालिक फराद ठुलो रकममा राम्रो स्ट्राइकर साइन गर्ने दाउमा छन् र खबर अनुसार उनले डिएगो कोस्टा साइन गर्ने छन्।