डिएगो कोस्टाले पाए नयाँ क्लब

during the Premier League match between XXX and XXX at Stamford Bridge on May 21, 2017 in London, England.

जनवरी ट्रान्सफर विन्डोमा नयाँ क्लब पाउने सोचको साथ एटलेटिको म्याड्रिडका स्टार कोस्टाले क्लब सँग आफ्नो सम्झौता रद्द पछि उनी क्लब विहीन रहेका थिएखबर अनुसार उनले नयाँ क्लब पाएका छन्।

खबर अनुसार उनलाई पोर्चुगलको क्लब बेनिफिकाले साइन गरेको छ। डिएगो कोस्टाले बेनिफिकासँग दुई वर्षको सम्झौता गरेको जानकारी छ र दुई सिजनको लागि उनले £२.६ मिलियन पाउने कुरा छ।

बेनिफीकासँग कोस्टाका एजेन्टको राम्रो सम्बन्ध रहेको खबर छ र दुई बिच चाडै सम्झौतालाई अन्तिम रूपमा पुग्ने खुलेको छ।

डिएगो कोस्टाले डिसेम्बरमा एटलेटिको सँग सम्झौता रद्द गरे उनी नयाँ क्लब र नियमित खेल समयको खोजीमा थिए तर ट्रान्सफर विन्डोको अन्त्य पछि पनि नयाँ क्लब पाउन असफल भएका थिए।

स्वारेजको आगमन पछि कोस्टाले खेल समय पाएनन् र उनी नयाँ क्लबको खोजीमा थियो। उनको नाम म्यान सिटी, वोल्भ्स जस्तो क्लब सँग जोडिए पनि हाल उनी पोर्चुगलको क्लबमा जाने जानकारी छ।