युभेन्टसका स्टार फोरवर्ड क्रिस्टियानो रोनाल्डो भन्छन् कि इन्टर बिरूद्धको डर्बी डि इटालिया भिडन्त “एल क्लासिको” जस्तो राम्रो हुनेछ, क्लासिको जस्तै उक्त खेल पनि आइतबार रात हुने छ।
पोर्तुगाली स्टारले लस ब्लान्कोससँग धेरै पटक रियल म्याड्रिड-बार्सिलोना खेलहरू खेले, र स्काई स्पोर्ट इटालियासँग आगामी डर्बी डि इटालियाको बारेमा कुरा गरे।
#Juventus forward Cristiano Ronaldo says their Derby d’Italia clash against #Inter will be “as good” as El Clasico, also to be played on Sunday evening. #Juventus #FCIM #DerbydItalia https://t.co/vvdfjnKfCP pic.twitter.com/OsKgltEBci
— footballitalia (@footballitalia) February 28, 2020
रोनाल्डोले भने, “यो रियाल म्याड्रिड र बार्सिलोनाको जस्तै एक शानदार र प्रतिस्पर्धी खेल हुनेछ,”।
“इन्टरको बिरूद्धको खेल ती मध्ये एक हो जुन धेरै राम्रो खेल हुने गर्दाछ, मिलान वा लाजियो बिरूद्ध जस्तै। सबैजना यस प्रकारको खेलमा खेल्न मन पराउँछन्।
Bintang Juventus, Cristiano Ronaldo, mengklaim Derby D’Italia sama menariknya dengan El Clasico di Spanyol. Dua laga itu akan berlangsung akhir pekan ini. https://t.co/J11zBXuuAn
— detikcom (@detikcom) February 29, 2020
“यो एक शानदार खेल हुनेछ र हामी एक उत्कृष्ट खेल खेल्न प्रयास गर्नेछौं।
उत्तर इटालीभरि फैलिएको कोरोनाभाइरसको कारण डर्बी डि इटालिया खाली स्टेडियममा हुने छ।
“हामी फ्यानहरूको अनुपस्थितिबाट खुसी छैनौं, तर जिम्मेवारी उही रहन्छ, जीतको लागि राम्रो खेल्ने ।