डर्ट्मुन्ड्द्वारा फाव्रे बर्खास्त

फाव्रेले २०१८ मा डोर्त्मुन्ड्लाइ समालेका थिए। उन्को सिग्नाल इदुना पार्कमा कार्यकाल चट्टान झै भएको थियो।

शनिबार स्टटगार्टसंग ५-१ ले पराजित भएसंगै बुन्डेस्लिगामा पाचौं स्थानमा रहेको छ। उस्को ११ खेलबाट १९ अंक रहेको छ।

यद्यपि, उपाधि दौडबाट पूर्ण रूपमा बाहिर भने भएको छैन, लिगको शीर्ष टोलि र चिर प्रतिद्वन्द्वी बायर्न म्यूनिख भन्दा पाँच अंक तल रहेको छ। फभ्रेको सबैभन्दा ठूलो आलोचना आक्रमक नखेल्नु भनिएको छ।

डर्टमुन्डलाइ फभ्रेलाई बर्खास्त गर्दै सबैलाइ आश्चर्य गरेको छ।च्याम्पियन्स लिगमा समूह बिजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ।

यद्यपि, बिल्डले रिपोर्ट गरे अनुसार उन्लाइ पद मुक्त गरेको हो। यधपी, उन्लाइ कस्ले प्रतिस्थापन गर्ने भने क्लबले जनाएको छैन।