लिभरपुल यस सिजनमा बोरूसिया डर्टमन्डका युवा स्टार जादोन सान्चो साइन गर्न दौडमा प्रवेश गरेको छ, र उक्त दौडमा लिभरपुल धेरो अगाडी रहेको खबर छ ।
यस सिजन १९ बर्षेका युवा स्टारले टिममा फेरि प्रभाव पार्दै छन् र उनले १२ गोल र १३ अस्सिस्त गरेका छन् बुन्डेशलिगामा।
England star Jadon Sancho has been linked with a move to Anfield, Liverpool are front runners in the race for the Dortmund winger, however it won’t be cheap as Dortmund have a valuation on Sancho of well over £100m
Via: SkySports #LFC pic.twitter.com/8hAkh2JbiQ
— Off The Line (@offtheIine) January 4, 2020
मेट्रोका अनुसार उनको माथि म्यान युनाइटेड, चेल्सी र बायर्न म्यूनिख जस्तो टिमले रुचि राखेका छन् , रिपोर्ट अनुसार उनको मूल्य £१०० मिलियन भन्दा बढी छ।
यद्यपि यो सुझाव छ कि सिजन समाप्त भएपछि मर्सीसाइडका क्लबले प्रिमियर लिग प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै फाइदा लिन सक्ने छन्, किनकि लिभरपूल इकोको अनुसार सान्चो यो सिजनको अन्त्यमा मात्र क्लब छोड्ने योजना गर्दै छन्। उनको क्लब छनोट च्याम्पियन्स लिगमा निर्भर गर्ने खबर छ।
Liverpool urged to sign Man Utd target Jadon Sancho in January transfer window | https://t.co/jOETGnJkCE pic.twitter.com/yXz5ZmNsR8
— Mirror Football (@MirrorFootball) January 4, 2020
म्यान्चेस्टर युनाइटेडले पनि उनलाई साइन गर्न कडा चुनौती दिने छ तर युनाइटेडले अरु खेलाडी पनि विकल्पको रुपमा खोज्दै गरेको खबर छ।