ट्राइ-सिरिजको लागि १९ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं, नेपालले ट्राइ-सिरिजका लागि क्यानले १९ जना खेलाडिलाइ बन्द प्रशिक्षणमा बोलाएको छ । बन्द प्रशिक्षण भोलि देखि सुरु हुनेछ ।

आइसिसि सिडब्लुसी लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिका ट्राइ-सिरिजका लागि नाम सार्वजनिक गरेको हो ।

पुर्व कप्तान पारस खड्काले हिजो बिहान सन्न्यास लिए पछि २० जना बलाएकोमा १९ जना समेतिने छ । खड्कालाइ बन्द प्रशिक्षणमा समावेश गर्ने छैनन् ।

बन्द प्रशिक्षणमा बोलाएका खेलाडिहरु

कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहोरा, साहव आलम, सुशान भारी, शरद भेषावकर, विक्रम शोव, पवन सर्राफ र रोहितकुमार पौडेल छन् ।