(VIDEO) टोनी क्रुसको यस्तो उत्कृष्ट गोल: कर्नर किकबाट सिधै गोल

टोनी क्रुसले भ्यालेन्सिया बिरुद्धको जीतको दौडान अविश्वसनीय तरिकाले गोल गरे।

जर्मन मिडफिल्डरको चलाख सोचले रियल म्याड्रिडले बुधवार स्पेनिश सुपरकोपा भिडन्तमा भ्यालेन्सियाको बिरूद्ध कर्नर किकबाट उत्कृष्ट गोल गरे।

गोल किपर आफ्नो ठाउँमा नभएको चाल पाए पछि उनले छिटो कर्नर किक प्रहार गरे।

उनको घुमाउरो प्रहार गोल किपर जामे डोमनेचले रोक्न सकेनन् र टोनी क्रुसको कर्नर किकबाट सिधै उत्कृष्ट गोल गरे।

क्रुसले ‘कुशलतासाथ लिइएको सेट-पीसले सोशल मिडियालाई ओभरड्राइभमा पठायो।

रियाल म्याड्रिडले भ्यालेन्सियालाई ३-१ ले हराए, खेलमा ईस्को र लुका मोड्रिकले र क्रुसले गोल गरेका थिए। डेनियल परेजले स्टपपेज समयमा भ्यालेन्सियाका लागि एक गोल गर्न सफल भएका थिए।