टोटनह्याम माथि इन्टर मिलानको जित

आइतबार भएको अन्तर्राष्ट्रिय च्याम्पियन कपको खेलमा टोटनह्याममाथी इन्टर मिलानले पेनाल्टीमा ३-४  को जित निकालेको छ।

खेलमा टोटनह्यामको लागि तेस्रो मिनेटमै लुकास मौराले गोल गरेर टोटनह्यामलाई अग्रता दिलाए तर इन्टरको लागि ३६औं मिनेट सेंसीले गोल गर्दै खेल बाराबारीमा ल्याए।

९० मिनेट सम्म खेल १-१ को बराबरीमा रोके पछि खेल पेनाल्टी सुट आउटमा गयो र पेनाल्टीमा टोटनह्याम ३-४ले हार्न पुग्यो।

इन्टरन्यासनल च्याम्पियनस कपमा बेनिफिका पहिलो स्थानमा हुँदै उपाधी जित्न सफल भएको छ।