पिएसजी स्पर्सका स्टार मिडफील्डर डेली एली साइन गर्न इच्छुक रहेका छन्। पिएसजी उनलाई लोनमा साइन गर्न वार्तामा रहेको खबर छ।
PSG are confident Dele Alli wants to join the club as talks with Tottenham continue over a 12-month loan deal. (Source: Daily Mail) pic.twitter.com/TAOYaFfc3y
— Transfer News Live (@DeadlineDayLive) September 23, 2020
डेली एलीले सिजनको पहिलो खेल एभर्टनको बिरूद्ध खेलेका थिए तर पछि लोकोमोटिव प्लोभिडभ र साउथेम्प्टनको यात्रामा उनलाई मोरिन्होले मौका दिएनन्।
रियल म्याड्रिडबाट लोन सम्झौतामा ग्यारेथ बेलको आगमनले पनि टिममा स्थानको लागि प्रतिस्पर्धा तीव्र बनाएको छ र डेली एली पहिलो टीमको तस्वीरबाट बाहिर हुन पर्न सक्ने कुरा छ।
PSG handed boost in Dele Alli pursuit as Tottenham transfer talks continue #THFC https://t.co/Q0TBQ3nAhm
— Mirror Football (@MirrorFootball) September 22, 2020
टेलिग्राफका अनुसार उनको नयाँ क्लब पिएसजी हुन सक्ने छ , यद्यपि दुबै पक्षले स्थायी सम्झौताको सट्टा लोन चालमा मात्र छलफल गरिरहेका छन्।
स्पर्सका अध्यक्ष डेनियल लेवीलाई लोन चाललाई प्राथमिकता दिने चाहन्छन्, उनको विश्वास छ कि डेली एलीको मूल्य खराब फोम र कोरोनाको कारण प्रभावित भएको ट्रान्सफरबाट घटन पुगेको छ।