टुचेलको पहिलो खेलमा बनाए चेल्सीले नया रेकर्ड

एजेन्सी, चेल्सीको नब नियुक्त प्रशिक्षक थोमस टुचेल्को पहिलो खेलमै नया रेकर्ड कायम गरेको छ। तर, खेलमा कुनै अर्थपूर्ण अवसर सृजना गर्न नसक्दा चेल्सी वुल्भ्ससंग बराबरीमा रोकेको हो।

पहिलो खेलमै टुचेलको टिमले ८२० पास खेलेको थियो। उक्त पास जारी सिजन कुनै पनि टिमले खेलेको सबैभन्दा बदि पास हो।

यस आगाडि सिटिले वेस्ट ब्रोमबिरुद्ध ८१० पास खेलेका थिए। यधपी, सिटिले ५ गोलको बिजय हासिल गर्न सफल भएका थिए।

टुचेलले मात्र एक दिन प्रशिक्षण दिएका थिए।