टिमो वर्नर र प्रिमियर लिग क्लब बीच छलफल हुँदै

२४ बर्षेका जर्मन स्टारको चेल्सी संग कुराकानी भएको खबर छ।

टिमो वर्नर लिभरपूलमा जाने कुराहरु चल्दै गर्दा चेल्सी र खेलाडी बीच छलफल भएको खबर बीबीसीले गरेको । टिमो वर्नरमा धेरै क्लबहरुले चासो देखाएका छन् र उनको प्रदर्शन पनि निकै राम्रो रहेको ।

हाल खबर अनुसार लिभरपूलले उनलाई साइन नगर्ने कुरा भएको छ र चेल्सीले उनलाई साइन गर्न सक्ने छ ।

वर्नरले यो सिजन २५ गोल गरेका छन् र उनको मूल्य £५४ मिलियन हुन सक्ने कुरा ।