स्विडेनका लेजेन्ड ज्लाटान इब्राहिमोभिच इटालियन लिग सिरि ए मा फर्केका छन । उनले एसी मिलानबाट दोस्रो पटक डेब्यु गर्दै सिरि ए मा पुनरागमन गरेका हुन ।
सोमबार भएको लिग खेल एसी मिलान र साम्पदोरिया बीचको खेलको दोस्रो हाफमा फर्कदै पुनरागमन गरेको हो ।
यद्यपि उक्त खेलमा दुबै टोलिले गोल गर्न सकेन र खेल ०-० को बराबरीमा टुंगियो ।
@Ibra_official
Welcome back#Forza_Milan pic.twitter.com/EYla7Euxcp— Mahad Dek (@DekMahad) January 6, 2020
इब्राहिमोभिच ८ बर्ष अगाडि एसी मिलानबाट पेरिस सेन्ट जर्मेन पुगेका थिए । उनी नोभेम्बरमा अमेरिकन लिग (मेजोर लिग सकर) एलए ग्याल्याक्सीमा सम्झौता सकिएपछि फ्रीमा एसी मिलानमा आएका हुन् ।
Zlatan Ibrahimovic is back!
He's come off the bench for AC Milan.
LIVE ➡️ https://t.co/KM1kHZ6RfI pic.twitter.com/O8q20uFK4N
— BBC Sport (@BBCSport) January 6, 2020