ज्लाटन इब्राहिमोभिचको लागि २०१८ विश्वकपको ढोका बन्द

ज्लाटन इब्राहिमोभिच प्रसिद्ध स्विडिश खेलाडी हुन् ३६ वर्षका ज्लाटनले स्वीडनको लागि ६२ गॉल गरेका छन् । विश्वकप अगाडी नै उनले रिटायर गरेका थिए तर उनि विश्वकप खेल्न फेरी फिर्ता आउने कुरा हुदै थियो तर स्वीडेनको टिमले भने उनलाई विश्वकप नखेलाउने देखा परेको छ । इब्राहिमोभिच टिम को लागि वरणीय नरहेको कोच ले जनाए ।