स्पार्सका कोच जोसे मोरिन्होले आफ्नो लुकमा केहि परिवर्तन गरेका छन्, नयाँ तस्वीरहरूले पोर्तुगाली प्रबन्धकलाई नयाँ ट्रिममा देखाउँदै।
स्पेशल वानको नामले प्रसिद्ध प्रबन्धक मैदान बाहिर आफ्नो लुकले पनि धेरै चर्चित रहेका छन् र उनको नयाँ लुक पेप गार्डियोलाबाट प्रेरित भएको देखिन्छ।
The Shaven One ✂️😲 pic.twitter.com/y8MfmCgVBU
— Metro Sport (@Metro_Sport) February 7, 2020
उनको नयाँ लुकले धेरै फ्यानलाई चकित परेका छन् र उनले किन्न आफ्नो कपाल कपाल खौरेको भनेर अझै अस्पष्ट छ।
फ्यानहरु चकित हुनुको कारण भने उनले केहि वर्ष अघि पेप गार्डियोलाको लुकको मजाक उदाएका थिए र हाल उनको लुक पनि गार्डियोला जस्तो भएकोले हो।
Jose Mourinho speaking in 2014 about Pep Guardiola: “If you enjoy what you are doing, you don’t lose your hair. He’s got bald head. Guardiola doesn’t enjoy football.”
— Bolarinwa Olajide (@iambolar) February 7, 2020
मोरिन्होले गार्डियोलाले आफ्नो कपाल गुमाएकोमा मजाक उदाएका थिए। २०१४मा उनले भनेका थिए “यदि तपाईं के गरीरहनुभएको छ त्यो बाट तपाई खुसी हुनु हुन्छ भने, तपाईं आफ्नो कपाल गुमाउनु हुँदैन। तर गार्डियोलाको टाउकोमा कपाल छैन। यसको मतलब गार्डियोलालाई फुटबल मन पर्दैन”