जोर्जिनाले रोनाल्डोलाई प्रतिबन्धित गरे यी काम गर्न

एजेन्सी, रोनाल्डोको प्रेमिका जोर्जिना रोड्रिगुएजले घरको ट्युबलाइटहरु रोनाल्डोलाई अनुमती नभएको बताएकि छिन।

विश्वको महान खेलाडि मध्येको एक रोनाल्डो गत फेब्रुअरीमा ३६ बर्ष पुगेका थिए। आफ्नो करिअरको अन्तिम समयमा आए पनि उन्ले अझै रेकर्डहरु तोडै आएको छ।

जोर्जिनाले आफ्नो घरको छाना अग्लो रहेको र रोनाल्डो ट्युबलाइट फेर्ने क्रममा घाइते नहोस भनेर रोनाल्डोलाई बल्ब फेर्ने अनुमती नदिएको जनाइ।

“हाम्रो घरमा ट्युबलाइट फेर्न असम्भव जस्तो छ। छतहरु निकै माथी रहेको अवस्था छ”। २७ बर्षिय रोड्रिगुएजले स्पोर्ट्सविकलाई भनिन्।

“मैले वहालाइ आफ्नो र फुटबलमा ध्यान केन्द्रित हुन आग्रह गरिकी छु र बाकी म समाल्छु भनीकि छु। मलाइ मेरो घर र परिवार समहाल्न रुचाउछु”।

रोड्रिगुएजले ठपे “उस्ले खाना पकाउदैन। बिहान भरी प्रशिक्षण गरे पछि म उन्लाइ तातो खाना दिन मन पराउछु। हामी कहाँ सेफ भए पनि कहिले काहीँ म पकाउछु”।

रोनाल्डोले जारी सिजन क्लब र देशको लागि गरेर ३४ खेल खेलेका छन। उक्त खेलमा उन्ले २८ गोल गरि सकेका छन।

युभेन्टस जारी लिगमा ४६ अंल सहित तेस्रो स्थानमा रहेको छ। लिगमा शिर्ष स्थानको एसि मिलान भन्दा १० अंकको दुरि रहेको छ।