जोकोभिच ५० औं पटक ग्राण्डस्लाम क्वाटरफाइनलमा

एजेन्सी, दुई पटकको विम्बल्डन बिजेता नोभाक जोकोभिच ५० औं पटक ग्राण्डस्लामको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

चिलीका क्रीस्टियम गारिनलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

सोमबार खेलेको खेलमा ६-२, ६-४, ६-२ को सेटमा पराजित गर्दै १२ पटक विम्बल्डनको क्वाटरफाइनलमा प्रवेश गरेको हो।

जोकोभिचले अब हंगरीका मार्टोनसंग खेल्ने छ।