जोओ क्यानसेलो म्यानचेस्टर सिटीमा अनुुबन्ध

पोर्चुुगल तथा युुभेन्टसका जोओ क्यानसेलो ३७ मिलियन युुरोमा म्यानचेस्टर सिटीमा अनुुबन्ध भएका छन्।

२५ वर्षीय क्यानसेलो सम्झौता अनुुसार सन् २०२५ सम्म सिटीमा रहनेछन्। म्यानचेस्टर सिटीमा यो सिजन जाने क्यानसेलो तेस्रो खेलाडी हुन्।

सिटीमा पुगे पछि क्यानसेलोले भने “सिटीमा आउँन पाउँदा निकै खुुशी छु। सिटी एउटा राम्रो क्लब हो। सिटीको खेल्ने शैली र त्यहाँको सुुविधाले मलाई निकै नै प्रभावित बनाएको छ। म सधैँ आफ्नो खेललाई विकास गर्नको लागि खोजिरहेको थिएँ।