जेराड “हल अफ फेम” सम्मानबाट सम्मानित

एजेन्सी, लिभरपुल लेजेन्ड स्टिभेन जेराड प्रिमियर लिगको ‘हल अफ फेम’ सम्मानबाट सम्मानित भएका छन। जेराड हल अफ फेमबाट सम्मानित हुने पछिल्लो खेलाडी बन्नेका हुन।

जेराडले लिभरपुलका लागि ५०४ खेलमा १२० गोल गर्दै ९२ अस्सिट दिएका छन। उन्ले क्लबमा १६ बर्ष बिताए।

उन्ले प्रिमियर लिगमा प्लेयर अफ डे मन्थबाट ६ वटा अवार्ड जितेका छन। यद्यपि, उन्ले प्रिमियर लिग उपाधीमा भने उचाल्न पाएनन्। लिभरपुलबाट उनी ३ सिजनमा उपविजेतामा चित्त बुझाउन पर्यो।