जिदान रियलका अध्यक्ष पेरेजसँग रिसाएको खुलासा

रियल म्याड्रिडका म्यानेजर जिदान क्लब अध्यक्ष पेरेजसँग रिसाएको खबर आएको छ। खबर अनुसार रियलले पोग्बा साइन गर्न असफल भएको जिदान धेरै निरास र क्रोधित भएका छन्।

Sportsको अनुसार पोग्बा रियल आउने लगभग पक्का भएको थियो र जिदान, पोग्बा रियलमा आएको हेर्न चाहन्थे।

यूरोपियन ट्रान्सफर विन्डोको अन्त्य हुने लाग्दा पनि पोग्बा रियल आउने केहि कुरा नभए पछि जिदान निकै क्रोधित भएको खबर छ।

खबर छ कि जिदान विश्वास गर्दा छन् कि आफुले पोग्बा साइन गर्न चाहे पनि क्लबले कहिले पनि उनलाई साइन गर्न चाहेको थिएन।

खाबा येस्तो सम्म छ कि क्लबले उनलाई झुट बोलेको जस्तो उनलाई महसुस भएको छ र उनि रियलका अध्यक्ष पेरेजसँग रिसाएको खुलासा भएको छ