जिदानको प्राथमिकतामा नपरे पछि इस्कोले क्लब छोडने

एजेन्सी, रियल म्याड्रिडमा खेलाडिहरुको अभाव भैरहदा पनि जिदानले गेटाफेविरुद्धको खेलमा सुरुवातमा नखेलाए पछि उन्को भबिस्य संकटमा परेका छन।

टोलिमा जम्मा १३ जना खेलाडि उपलब्ध हुदा जिदानले २० बर्षिय मार्भिन पार्कलाई सुरुवाती मौका दिए।

यधपी, इस्को पुर्ण रुपमा फिट नभएको बुझिन्छ। उनी फिट नभएकाले हुएस्काविरुद्धको खेल गुमाएका थिए।

रियल म्याड्रिडको पछिल्ला ३० खेलमा उन्ले मात्र ४ खेल खेले। उन्को महत्त्व टोलिमा घती रहेको अवस्थामा उन्को भबिस्य अन्त्य हुने सम्भावना बदि छ।

इस्कोले क्लब छोडनका लागि जुनसम्म पर्खनु पर्ने भएको छ।