जित संगै नेसन्स लिगमा तेस्रो स्थान इङ्ग्लयान्डलाइ

नेसन्स लिगको तेश्रो स्थानमा बस्न सफल बन्यो इंग्लिश टोली । स्विजरल्याण्डलाई पेनाल्टी मार्फत हराउदै नेसन्स लिगको चौथो स्थान ओगट्न सफल भएको हो ।

९० मिनेटको खेलमा कुनै गोल नहुदा खेल अतिरक्त समयमा गएको थियो । पुन अतिरक्त समयमा समेत कुनै गोल हुन सकेन र अन्तत खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा एक मात्र गोल मिस स्विजरल्याण्डका जोसेप डीमिचले गरेका थिए ।

र इङ्ग्लयान्डले खेल ६-५ ले पेनाल्टी सुटआउट मा जित्न सफल भयो ।

खेलको पूर्ण समयमा इंगलिस टोलीले निकै दवाब दिएको थियो भने धेरै गोल सम्भावना समेत बनाएको थियो । इंग्ल्यान्ड तेश्रो बन्दै ८ मिलियन नगद जित्न सफल बन्यो भने चौथो स्थानमा रहेको स्विजरल्याण्डले ७ मिलियन नगद हात पार्यो ।